BILLING SYSTEM FOR WATER SUPPLIER

Water Supplier
Click to Enlarge

The Software is developed for drinking water supplier. The Software includes customer management, tap management, meter reading, Billing, Receipt, Daily/periodic reports. Click ReadMore for details.

 

सफ्टवेयरका मुख्य विशेषताहरु

 

ग्राहक व्यवस्थापन

सफ्टवेयरमा व्यवस्था हुने

ग्राहकको विवरण

कार्यालयको फारम अनूसार हुने

एरिया सेटिङ्क

क्षेत्र विभाजन अनुसार हुने

मिटर रिडर सेटिङ्क

अवश्यकतानुसार रिुर सेट गर्ने

धाराको प्रकार सेटिङ्क

धाराको साइजअनुसार सेट गर्ने

शुल्क तथा हजर्ना सेटिङ्क

संस्थाको नियमानुसार दररेट सेट गर्ने

प्रयोगकता सेटिङ्क

कम्प्युटर प्रयोगकर्ता तथा अधिकार सेट गर्ने

 

 

 

 

कारोबार

सफ्टवेयरमा व्यवस्था हुने

धारा वितरण प्रकृया

संस्थाको नियमानुसार तयार हुने

धरौटी

संस्थाको नियमानुसार व्यवस्था गर्ने

नियमित मिटर रिडिङ्क

मासिक रुपमा

शुल्क तथा हर्जना संकलन

कार्यालयमा रकम संकलनको व्यवस्था

धारा मर्मत

आवश्यकतानुसार विक्रि सहित

धारा नामसारी

नियमानुसार नामसारी हुने व्यवस्था

धारा कटौटी

कार्वाही तथा अनिवार्य कटौंटी गर्नु पर्ने

 

 

सोधपुछ

सफ्टवेयरमा व्यवस्था हुने

नया धारा जडानको लागि प्राप्त अनुरोध

नियमित प्रविष्टि

नामसारीको लागि प्राप्त अनुरोध

नियमित प्रविष्टि

नया मिटरको लागि प्राप्त अनुरोध

नियमित प्रविष्टि

धारा मर्मतको लागि प्राप्त अनुरोध

नियमित प्रविष्टि

ठाउसारीको लागि प्राप्त अनुरोधहरु

नियमित प्रविष्टि

 

 

 

 

प्रतिवेदनहरु

सफ्टवेयरमा व्यवस्था हुने

दैनिक, मासिक तथा आवधिक प्रतिवेदनहरु

काउण्टरमा संकलित रकमको

पानी खपत विश्लेशण

विशेष समय र क्षेत्रको

शुल्क संकलन तथा बांकी विश्लेषण

कारोबारको आधारमा आवधिक

ग्राहक विश्लेषण

क्षेत्रगत, खपतगत, व्यक्तिगत तथा संस्थागत

ग्राहकबाट प्राप्त सोधपुछ तथा अनुरोधहरु 

दैनिक तथा मासिक रुपमा हेरी कार्यान्वयन गर्न सकिने ।

वाषिर्क वा मासिक खपत विश्लेषण

विशेष समय र क्षेत्रको

 

मूख्य विन्डो

 

ग्राहक इन्ट्री गर्ने ठाउ

 

नगद संकलन गर्ने ठाउ

 

मासिक प्रतिवेदन

Download: BILLING SYSTEM FOR WATER SUPPLIER

Related Posts

TALLY CUM (FOR AUTOMOBILES) DUAL DATED CALENDARTALLY CUM (STANDARD ACCOUNTING)CABLE NETWORK BILLING SYSTEMNIKASA SYSTEM FOR DEO OFFICESनेपाली (English) सहकारी सफ्टवेयरSCHOOL & COLLEGE SOFTWAREPROJECT ACCOUNTING SOFTWAREनेपाली लेखा प्रणाली (NEPALI ACCOUNTING)MEDICAL PHARMACY SOFTWAREANTIVIRUS UPDATESLICENSE AGREEMENTONLINE TICKETING

Software

Software developers in Iconsoft have been writing programs for more than 10 years, with extensive experience in various leading software development technologies and database technologies. Each and every software we develop goes through extensive quality control process to satisfy your need.

Our Software

Web Design

Professional search engine friendly web sites with artistic design, a very reliable web hosting service, and intelligent programming. Every web site we develop has its own customized content management system, using which you can control the look and content of your web site without our help.

See Detail

News & Events

नयाँ अपडेटमा के छ ?

हरेक पटक प्रोग्राम अपडेट गर्दा त्यस प्रोग्राममा के परिवर्तन भएको छ भन्ने थाहा पाउन यहा क्लिक गरी सम्बन्धित सफ्टवेयरको अपडेट थाहा पाउन सकिन्छ । Details of changes in the uploaded software which are available in new updates Read More ››

आवश्यकता

    यस कम्पनीबाट उत्पादित सफ्टवेयरहरु देशमा विभिन्न ठाउँहरुमा विक्रि वितरण गर्नका लागि डिलरहरुको आवश्यकता भएको हुनाले आफ्नो ठाउँमा सहकारी, लेखा, विद्यालय तथा अन्य सफ्टवेयरहरु विक्रि तथा सेवा पुर्‍याउन इच्छुक व्यक्ति तथा संस्थाहरुले सर्म्पर्क गर्नुहुन अनुरोध गर्दछौं । Drop your mail: info@iconsoft.com.np Read More ››

HELP MANUAL

यस कम्पनीबाट उत्पादित केही सफ्टवेयरहरुको संचालन पुस्तिका समावेश गरिएको छ। सामान्यरुपमा संचालन गर्न यसले सहयोग गर्नेछ भने अन्य आवश्यक प्रकृयाहरुको लागि सम्पर्क गर्न सकिने छ । तलको Read More लिंकमा Click गरी सहयोग प्राप्त गर्नुहोस् । Read More ››