सहकारी सफ्टवेयर

Cooperative Software
Click to Enlarge

यस कम्पनीबाट उत्पादित विभिन्न सफ्टवेयरहरु मध्ये सहकारी सफ्टवेयर यस वर्षको सर्वाधिक विक्रि वितरणमा पर्न सफल भएको छ । ४०० भन्दा बढी सहकारीहरुले सफलतापुर्वक संचालन गरिरहेका यस सफ्टवेयर सहकारी ऐन नियम र लेखा सिद्धान्तलाई आत्मसाथ गरी निर्माण गरिएको हुनाले सामान्य प्रयोगकर्ताहरुबाट पनि सजिलै संचालन तथा बुझ्न सक्ने छन् । सबै सहकारी एवं विज्ञ व्यक्तिहरुको सहयोग तथा सरसल्लाह अनुसार निर्माण भएको यस सफ्टवेयरमा समसामयिक अधिकांश सुविधाहरु सहित निर्माण गरिएको कारणले नै यसले सफलता पाएको हामीले महसुस गरेका छौं । नेपालका सबैं ठाउँहरुमा सहुलियत एवं सरलरुपमा विक्रि वितरण गर्न वितरकहरुको समेत व्यवस्था गरिएको हुनाले आफ्नो स्थानमा यस सफ्टवेयरको आवश्यकता परेमा सम्पर्क गर्न सक्नुहुने छ । - धन्यवाद ।


Search
Click to Enlarge

Search Result:

Best Accounting Software Nepal || Best Nepali Accounting Software Nepal || Best Cooperative Accounting Software Nepal || Best Automobile Software Nepal || Best School College Software Nepal || School Management System (SMS) Nepal || Best Sahakari Software || Best Coop Accounting Software || Microbanking Software Nepal || Micro Banking Software || Micro Finance Software Nepal || Software Solution Nepal || Micro Finance Billing System || Best Social Accounting Software || Project Accounting Software || Accounting Software for Petrol Pumps || Nepali Dual Dated Calendar || Nepali Accounting Software || Nepali Sahakari Software || Nepali Cooperative Software || Medical Software || Medical Pharmacy Software ||


Related Posts

INTRODUCTION

Software

Software developers in Iconsoft have been writing programs for more than 10 years, with extensive experience in various leading software development technologies and database technologies. Each and every software we develop goes through extensive quality control process to satisfy your need.

Our Software

Web Design

Professional search engine friendly web sites with artistic design, a very reliable web hosting service, and intelligent programming. Every web site we develop has its own customized content management system, using which you can control the look and content of your web site without our help.

See Detail

News & Events

नयाँ अपडेटमा के छ ?

हरेक पटक प्रोग्राम अपडेट गर्दा त्यस प्रोग्राममा के परिवर्तन भएको छ भन्ने थाहा पाउन यहा क्लिक गरी सम्बन्धित सफ्टवेयरको अपडेट थाहा पाउन सकिन्छ । Details of changes in the uploaded software which are available in new updates Read More ››

आवश्यकता

    यस कम्पनीबाट उत्पादित सफ्टवेयरहरु देशमा विभिन्न ठाउँहरुमा विक्रि वितरण गर्नका लागि डिलरहरुको आवश्यकता भएको हुनाले आफ्नो ठाउँमा सहकारी, लेखा, विद्यालय तथा अन्य सफ्टवेयरहरु विक्रि तथा सेवा पुर्‍याउन इच्छुक व्यक्ति तथा संस्थाहरुले सर्म्पर्क गर्नुहुन अनुरोध गर्दछौं । Drop your mail: info@iconsoft.com.np Read More ››

HELP MANUAL

यस कम्पनीबाट उत्पादित केही सफ्टवेयरहरुको संचालन पुस्तिका समावेश गरिएको छ। सामान्यरुपमा संचालन गर्न यसले सहयोग गर्नेछ भने अन्य आवश्यक प्रकृयाहरुको लागि सम्पर्क गर्न सकिने छ । तलको Read More लिंकमा Click गरी सहयोग प्राप्त गर्नुहोस् । Read More ››